सर्लाहीको बरहथवा नगरपालिका-५, हाथिडण्डास्थित गरिएको ओल खेती। स्वास्थ्यको लागि राम्रो मानिएको ओलबाट तरकारी, चोखा, अचारलगायत विभिन्न परिकार बनाउने गरिन्छ।

तस्बिर : विश्वनाथ ठाकुर/रासस
प्रतिक्रिया दिनुहोस