बागलुङ नगरपालिका-६ स्थित धार्मिक तथा पर्यटकीयस्थल विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट। धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडामा करिब ५० करोड रूपैयाँको धार्मिक संरचना तयार भइसकेका छन्।
तस्बिर : खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस