मुगुको छायाँनाथ रारा नगरपालिका-११ स्थित रोवागाउँका पदम बुढा भेडाको उनबाट लिउ बुन्दै। यहाँका स्थानीयवासी राडी,पाखी, फेरुवा र लिउ बुनेर आम्दानी गर्छन्।
तस्बिर : हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस