रुकुमपश्चिमको आठबिसकोट नगरपालिका-४ स्थित गोतामकोट गाउँ। जाजरकोटसँग सिमाना जोडिएको पहाडी भूभागमा रहेको यो गाउँलाई परम्परागत ढुंगा र माटोका घरहरूले आकर्षण थपेको छ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस