शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
छुसाङ खोला पुल

छुसाङ खोला पुल

कोरला नाका जोड्न वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छुसाङ खोला पुल र पृष्ठभूमीमा आकर्षक पहाड।

images
images
images

कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरला नाका आवतजावत गर्न सवारीसाधनलाई निकै सहज भएको छ।

तस्बिर : सुन्दरकुमार थकाली/रासस


प्रकाशित : शनिबार, वैशाख ६ २०८२०३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend