हेलम्बु गाउँपालिका-२, चनौटेमा नेपाली सेनाद्वारा निर्मित मेलम्ची खोला पुल (बेलिबृज)। ४८.७७ मिटर लम्बाई र ४.२० मिटर चौडाइको पुल गत असार-साउनमा आएको बाढी क्षति पु¥याएको उक्त निर्माण गरिएको हो। तस्बिर : रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस