कैलालीको भजनी नगरपालिका वडा नं ३ कृष्णपुरस्थित खेतमा रोपाइ गर्न चैते धानको बीउ उखेल्दै किसान। यसवर्ष भजनीमा एक हजार हेक्टर क्षेत्रफलमा चैते धानको रोपाइँ हुने अनुमान गरिएको छ।
तस्बिर : झलनाथ खनाल/रासस
प्रतिक्रिया दिनुहोस