आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
धुलाम्मे राप्ती लोकमार्ग

धुलाम्मे राप्ती लोकमार्ग

दाङको तुलसीपुरबाट रुकुमपश्चिम जोड्ने राप्ती लोकमार्गअन्तर्गत सल्यानको दार्मा गाउँपालिका-५ स्थित जलेखर्क नजिक कालोपत्र उप्किएर धुलाम्मे बनेको सडक। राप्ती लोकमार्गका दर्जनौँ ठाउँमा कालोपत्र उप्केर धुलाम्मे हुँदा यो सडक भएर यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आएका छन्।

images
images
images

तस्बिर : कुलदीप न्यौपाने/रासस


प्रकाशित : मंगलबार, चैत २६ २०८११२:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend