सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

३ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २२ २०८१
images
३ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रूपैयाँले घटेको हो।

images
images

काठमाडौं- नेपाली बजारमा शुक्रबार एकै दिन सुनको मूल्य उल्लेख्य रुपमा घटेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रूपैयाँले घटेको हो।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ८० हजार ३ सय रूपैयाँ पुगेको थियो।

images
images

यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ९५ रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय २५ रूपैयाँ घटेको हाे। बुधबार चाँदी प्रतितोला २ हजार २० रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : शुक्रबार, चैत २२ २०८१११:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend