दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय। घोराही उपमहानगरपालिकामा वर्षाको पानी संकलन गर्न तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरिएको छ।
तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस