गत असारमा आएको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल। योजना स्थलको पुनःनिर्माणगरी यसै वर्षभित्र काठमाडौंमा पानी पठाउन चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ। तस्बिरः कृष्ण अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस