आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

सुक्खा पहिरोले खाँदबारी-किमाथांका सडक अवरुद्ध

images
सोमबार, फागुन १२ २०८१
images
सुक्खा पहिरोले खाँदबारी-किमाथांका सडक अवरुद्ध

सदरमुकाम खाँदबारीबाट एकसय नौ किलोमिटरको दुरीमा रहेको सो स्थानमा पहिरो खसेको हो।

images
images

खाँदबारी- कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-किमाथांका सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ। 

images
images
images

आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए। उनका अनुसार ढुंगा खसेपछि उक्त सडक अवरुद्ध भएको हो।

images
images

सदरमुकाम खाँदबारीबाट एकसय नौ किलोमिटरको दुरीमा रहेको सो स्थानमा पहिरो खसेको हो। पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन्। पहिरोले  करिब ३० मिटर सडक पुरिएको छ। रासस

images
images


प्रकाशित : सोमबार, फागुन १२ २०८११२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend