हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा रहेको श्रीराम महाक्रतु स्तम्भ। मुक्तिनाथ मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उक्त स्तम्भभित्र एक हजार करोड रामनाम मन्त्र रहेको छ।

तस्बिर : सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस