आइतबार, साउन ४ गते २०८२    
आइतबार, साउन ४ २०८२
images
images

अनलाइन स्क्यामिङमा लगाइएका पाँच नेपालीलाई म्यानमारबाट उद्धार गरेर नेपाल ल्याइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ९ २०८१
images
images
अनलाइन स्क्यामिङमा लगाइएका पाँच नेपालीलाई म्यानमारबाट उद्धार गरेर नेपाल ल्याइयो

थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याइ चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको जनाएको छ।

images

काठमाडौं- अनलाइन स्क्यामिङ कार्यमा लगाइएका पाँच नेपाली नागरिकलाई म्यानमारको मेवाडीबाट उद्धार गरी आज स्वेदश फर्काइएको छ।

images
images

बैंककस्थित नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी ‘टाक इमिग्रेसन अफिस मेसोट’ हुँदै थाइल्याण्ड ल्याइ चार पुरूष र एक महिलालाई नेपाल फर्काइएको जनाएको छ।

images
images

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायत वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले सम्बन्धित सबैमा पुनः अनुरोध गरेको छ। रासस

images
images
images


प्रकाशित : शुक्रबार, फागुन ९ २०८११८:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend