रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ मा रहेको सुन्दर साँख गाउँ। मध्यपहाडी लोकमार्गको छेउमै पर्ने भएकाले यो गाउँले मध्यपहाडी भएर यात्रा गर्ने सबैलाई लोभ्याउने गरेको छ।
तस्बिर : सर्जना कार्की/रासस
प्रतिक्रिया दिनुहोस