म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ स्थित अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गअन्तर्गत भुसकेत नजिकैको झोलुंगे पुल तर्दै गरेका पदयात्री र पृष्ठभूमिको निलगिरि हिमालको दृष्य।
तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस