शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पेट्रोलकाे मूल्य बढ्याे, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

images
शनिबार, फागुन ३ २०८१
images
images
पेट्रोलकाे मूल्य बढ्याे, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ।

images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। तर डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ।

images
images
images

इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।

images
images

निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार मूल्य समायोजन भएको छ। नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ पुगेको छ।

images
images
images

त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५६ रुपैयाँ कायम भएको छ।

समायोजित मूल्य शनिबार राति १२ बजेपछि लागु हुने निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ।


प्रकाशित : शनिबार, फागुन ३ २०८१२०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend