सोमबार, साउन ५ गते २०८२    
सोमबार, साउन ५ २०८२
images
images

पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ३ २०८१
images
images
पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

भ्रमण वर्ष उद्घाटन गर्न झिरझिरे पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको छ।

images

काठमाडौं- पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन्। 

images
images

भ्रमण वर्ष उद्घाटन गर्न झिरझिरे पटका पडकाउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको छ।

images
images

त्यही बेला प्रमुख अतिथिको रुपमा रहेका अर्थमन्त्री पौडेल र सभापतिको रुपमा रहेका मेयर आचार्यको गालामा आगोको झिल्काले पोलेको थियो। पौडेलको स्वास्थ्यमा केही असर परेको छ। उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ। आजै काठमाडौं आउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

images
images

उद्घाटन समारोहमा दिप्रज्वलन गरिएको थिएन। विद्युतीयमार्फत उद्घाटन गरिएको कार्यक्रममा झिलझिले पटका पड्काउने र बेलुन उडाउने कार्यक्रम थियो।


प्रकाशित : शनिबार, फागुन ३ २०८११४:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend