शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

images
शनिबार, फागुन ३ २०८१
images
images
आजको मौसम : यी पाँच प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

images
images

काठमाडौं- आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

images
images
images

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

images
images

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

images
images
images

आज तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८१०७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend