शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तोलामा दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिहीबार , फागुन १ २०८१
images
images
तोलामा दुई हजार तीनसय रूपैयाँले बढ्यो सुनको मूल्य

यसैगरी, चाँदी प्रतितोला ३५ रूपैयाँले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौसय ६५ रूपैयाँ निर्धारण गरिएको छ।

images
images

काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला दुई हजार ३ सय रूपैयाँले बढेको हो। 

images
images
images

बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५ सय रूपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

यसैगरी, चाँदी प्रतितोला ३५ रूपैयाँले बढेको छ। आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौसय ६५ रूपैयाँ निर्धारण गरिएको छ। 

images
images
images


प्रकाशित : बिहीबार , फागुन १ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend