शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

८ करोडभन्दा बढी रकम खर्चेर बनाइयो पालिकाको पक्की भवन

images
मंगलबार, माघ २९ २०८१
images
images
८ करोडभन्दा बढी रकम खर्चेर बनाइयो पालिकाको पक्की भवन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ।

images
images

रुकुमपश्चिम- आठ करोड ६९ लाख १८ हजार ११९ को लागतमा त्रिवेणी गाउँपालिकाको २८ कोठे पक्की भवन निर्माण भएको छ।

images
images
images

विसं २०७९ माघदेखि निर्माण सुरु भएको भवन यसै महिना बनेको हो। रंगरोगनलगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ।

images
images

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६८५ भुक्तानी भइसकेको छ।

images
images
images

तीनतले उक्त भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ। रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८११३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend