शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
खोला तर्दै पदयात्री

खोला तर्दै पदयात्री

म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाको सुगुरथला देखि धौलागिरि हिमालको आधार शिविर जाने क्रममा राहुघाट खोला तर्दै पदयात्रीहरु। धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा पर्ने यस क्षेत्रमा आवतजावतका लागि झोलुंगे पुलको आवश्यकता छ।

images
images
images

तस्बिर : सन्तोष गौतम/रासस


प्रकाशित : मंगलबार, माघ २९ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend