शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

ठमेलमा आगलागी, ६५ लाखको क्षति

images
शनिबार, माघ १९ २०८१
images
images
ठमेलमा आगलागी, ६५ लाखको क्षति

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्नेबित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ।

images
images

काठमाडौं- ठमेलको स्थानीय एक घरमा आज बिहान आगलागी हुँदा ६५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

images
images
images

काठमाडौं महानगरपालिका-२६ ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहावट हुँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

images
images

प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगो निभाएको थियो। आगो लाग्नेबित्तिकै सूचना प्राप्त भएकाले अधिक क्षति नभएको बताइएको छ। रासस

images
images
images


प्रकाशित : शनिबार, माघ १९ २०८११६:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend