शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

समाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसद्‌मा पेस

images
मंगलबार, माघ १५ २०८१
images
images
समाजिक सञ्जाल सञ्चालनसम्बन्धी विधेयक संसद्‌मा पेस

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्‌मा पेस भएको हो।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गरेको छ।

images
images
images

यही माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयबमोजिम उक्त विधेकय संसद्‌मा पेस भएको हो।

images
images

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सबैको चासोको विषय बनेको उक्त विधेयकमाथि सदनमा छलफल हुनेछ। रासस

images
images
images


प्रकाशित : मंगलबार, माघ १५ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend