शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

परियोजना पर्दा होइन सम्पन्न हुँदा खुसी हुने वातावरण बनाउँछौँ : उपाध्यक्ष अधिकारी

images
बिहीबार , माघ १० २०८१
images
images
परियोजना पर्दा होइन सम्पन्न हुँदा खुसी हुने वातावरण बनाउँछौँ : उपाध्यक्ष अधिकारी

आगामी समयमा परियोजना कार्यान्वयनलाई आयोजनागत, मन्त्रालयगत तथा स्थानीय तहगतरुपमा समन्वय गर्दै जाने अधिकारीले बताए।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले परियोजना पार्दा खुसी हुनेभन्दा पनि परियोजना निर्माण सप्पन्न हुँदा खुसी हुने वातावरण निर्माण गर्ने काम भइरहेको बताएका छ्न्। 

images
images
images

राष्ट्रिय योजना आयोगको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजना बैंकमा २६ हजार परियोजना भएपनि सबै कार्यान्वयनको अवस्था हेर्दा परियोजना भन्न मिल्ने अवस्थामा नरहेको बताए।

images
images

आगामी समयमा परियोजना कार्यान्वयनलाई आयोजनागत, मन्त्रालयगत तथा स्थानीय तहगतरुपमा समन्वय गर्दै जाने अधिकारीले बताए।

images
images
images

आयोगले आगामी समयमा परियोजनाको विभिन्न अवस्थाका आधारमा छनौट गरी स्रोत बाँडफाँट गर्ने उनले बताए। स्थानीय तहमा असमानता बढिरहेको र यसलाई 'पाराडाइम सिफ्ट' गरेर हटाउनुपर्ने उनले बताए। 


प्रकाशित : बिहीबार , माघ १० २०८११५:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend