शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

दिगो विकासको ४२ प्रतिशतमात्रै लक्ष्य हासिल

images
बिहीबार , माघ १० २०८१
images
images
दिगो विकासको ४२ प्रतिशतमात्रै लक्ष्य हासिल

विश्वका अन्य मुलुकको तुलनामा नेपालले दिगो विकासमा हासिल गरेको उपलब्धिलाई राम्रै मान्नुपर्ने आयोगले बताएको छ।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगले दिगो विकासका लागि तय गरिएको लक्ष्यको ४२ प्रतिशतमात्रै हासिल भएको जनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विविध घटनाक्रमका कारण लक्ष्यअनुसार दिगो विकासमा प्रगति गर्न कठिनाइ भएको आयोगले जनाएको छ।

images
images
images

दिगो विकासका ३०१ सूचकका अधारमा उक्त सफलता प्राप्त गरिएको आयोगले जनाएको छ। कोभिड १९, विश्व अर्थतन्त्रमा देखिएको मुद्रास्फीति, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, आन्तरिक अर्थतन्त्रमा देखिएको आर्थिक संकुचनलगायतका कारण दिगो विकासको लक्ष्य हासिल गर्न स्रोत अभाव भएको आयोगको भनाइ छ। 

images
images

विश्वका अन्य मुलुकको तुलनामा नेपालले दिगो विकासमा हासिल गरेको उपलब्धिलाई राम्रै मान्नुपर्ने आयोगले बताएको छ।

images
images
images


प्रकाशित : बिहीबार , माघ १० २०८११४:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend