कास्कीको मादी गाउँपालिका-१ स्थित पर्यटकीय गाउँ सिक्लेस र पृष्ठभूमिमा हिमाल। गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेसमा ६ सयभन्दा बढी घरधुरी छ।
तस्बिर : धनबहादुर गुरुङ/रासस
प्रतिक्रिया दिनुहोस