म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मंगलबार दिउँसो देखिएको दृश्य। तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस