बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

रास्वपा सभापति लामिछानेलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश

images
आइतबार, पुस २८ २०८१
images
images
रास्वपा सभापति लामिछानेलाई न्यायिक हिरासतमा राख्न अदालतको आदेश

आज थुनछेक बहस नभएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको हो।

images
images

काठमाडौं- जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ।

images
images
images

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार १० बजे इजलासमा निजलाई उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको हो। आज थुनछेक बहस नभएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो।

images
images

'काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित हुनुभएका रास्वपाका सभापति लामिछानेको आजका लागि बयान लिने काम भयो,' काठमाडौं अदालतमा स्रेस्तेदार रामु शर्माले भने, 'भोलि १० बजे इजलासमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ।' रासस

images
images
images


प्रकाशित : आइतबार, पुस २८ २०८११७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend