तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थान गोरखाको तल्लो दरबार। हाल यसलाई गोरखा सङ्ग्रहालय बनाइएको छ।
गोरखा दरबारलाई माथिल्लो र यस दरबालाई तल्लो दरबार भन्ने गरिन्छ।
तस्बिर : रत्न श्रेष्ठ, रासस
प्रतिक्रिया दिनुहोस