बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न

images
बिहीबार , पुस २५ २०८१
images
images
एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न

बैंकले हाल देशभरी २ सय १ शखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

images
images

काठमाडौं- एनएमबि बैंकको २९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

images
images
images

सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा बिहीबार काठमाडौंमा सम्पन्न साधारणसभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचारसमेत व्यक्त गरेका थिए।

images
images

२०८१ असारसम्ममा बैंकको खुद नाफा २ अर्ब २४ करोड रूपैयाँ पुगेको छ भने निक्षेप २२७.१० अर्ब र कर्जा २०४.६१ अर्ब रहेको छ। 

images
images
images

बैंकले हाल देशभरी २ सय १ शखा, १ सय ८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।


प्रकाशित : बिहीबार , पुस २५ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend