शुक्रबार, माघ ४ गते २०८१    
शुक्रबार, माघ ४ २०८१
images
images

पोल्याण्ड पठाइदिन्छु भन्दै ८१ लाखभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ

images
बुधबार, पुस २४ २०८१
images
images
पोल्याण्ड पठाइदिन्छु भन्दै ८१ लाखभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ

सप्तरी विष्णुपुर गाउँपालिका-७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 

images
images
images

सप्तरी विष्णुपुर गाउँपालिका-७ का ३१ वर्षीय कृष्ण यदुवंशी र गोरखाका  ३७ वर्षीय राजेश बरामलाई मंगलबार पक्राउ गरिएको केन्द्रीय प्रहरीले जनाएको छ।

images

अभियुक्त कृष्णले पोल्याण्ड पठाइदिन्छु भन्दै विभिन्न पीडितबाट ७२ लाख ४८ हजार एकसय ५० रूपैयाँ र राजेशले आठ लाख ९० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

images
images
images

पीडितको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कृष्णलाई काठमाडौं महानगरपालिका-३१ बाट र राजेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो। उनीहरूलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ। रासस


प्रकाशित : बुधबार, पुस २४ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend