शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

सहकारीसम्बन्धी समस्या समाधानका लागि सरकारले ल्यायो अध्यादेश

images
आइतबार, पुस १४ २०८१
images
images
सहकारीसम्बन्धी समस्या समाधानका लागि सरकारले ल्यायो अध्यादेश

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा  सरकारले उक्त अध्यादेश ल्याएको हो।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।

images
images
images

'राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ', राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

images
images

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि संसद्को अधिवेशन नभएको अवस्थामा सरकारले उक्त अध्यादेश ल्याएको हो। रासस

images
images
images


प्रकाशित : आइतबार, पुस १४ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend