रुकुमपूर्वमा रहेको सिस्ने हिमाल। विगतमा बाह्रै महिना सेताम्य हुने हिमाल पुस महिनामा पनि कालो पत्थर जस्तो देखिएको छ। यसै हिमालको नामबाट सिस्ने गाउँपालिकाको नामाकरण गरिएको छ।
तस्बिर : सर्जना कार्की/रासस
प्रतिक्रिया दिनुहोस