शुक्रबार, वैशाख १४ गते २०८१    
पुनःनिर्माणको पर्खाइमा साततले दरबार

पुनःनिर्माणको पर्खाइमा साततले दरबार

बिजनेस न्युज

विसं.२०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबारको काम चीन सरकारसँग विसं २०७५ असार २५ मा भएको सहमतिअनुसार ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले ४५ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि कोभिड-१९ को कारण देखाई कामदार नफर्कंदा पुनःनिर्माणमा अन्योल भएको छ। तस्बिर : रामहरि न्यौपाने/रासस

images
images
images


प्रकाशित : आइतबार, माघ ९ २०७८०५:४९

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार