शुक्रबार, पुस १२ गते २०८१    
ऐतिहासिक ‘वेत्रावती सन्धि’ गरिएको स्थान

ऐतिहासिक ‘वेत्रावती सन्धि’ गरिएको स्थान

नेपाल-तिब्बत (भोट) युद्धको क्रममा नेपाली पक्षको विजयीपश्चात विसं १९४९ मा दुई देशबीच ऐतिहासिक ‘वेत्रावती सन्धि’ भएको स्थानमा दुई देशका प्रतिनिधि बसेको दुई ठूला ढुंगा।

images
images
images

विदुर नगरपालिका-१० वेत्रावतीमा अवस्थित ऐतिहासिक उक्त ढुंगासहित यस स्थलको संरक्षणको लागि विदुर नगरपालिका र नेपाली सेनाबाट ‘कूटनीतिक सर्किट’ बनाउन लागिएको छ। 

तस्बिर : रामहरि/न्यौपाने


प्रकाशित : मंगलबार, मंसिर २५ २०८१०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend