कालिकोटको तिलागुफा नगरपालिका-६ खल्लागाडस्थित तिला नदीको किनारमा जीर्ण अवस्थामा रहेका घरहरु। पछिल्लो समय बसाइँ सरी सहरी क्षेत्रमा जान थालेपछि गाउँका घरहरु जीर्ण बन्दै गइरहेका छन्।
तस्बिर : सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस