समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइस्थित लोनाकमा रहेको झरना। कञ्चनजंघा हिमाल जाने पदमार्गमा पर्ने यस झरनाको सौन्दर्यले पर्यटकहरूलाई मोहित पार्दछ।
तस्बिर : दिलकुमार लिम्बू/रासस
प्रतिक्रिया दिनुहोस