बुधबार, माघ १६ गते २०८१    
बुधबार, माघ १६ २०८१
कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर

कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थित कञ्चनजंघा संरक्षण क्षेत्रअन्तर्गतको कुम्भकर्ण हिमाल क्षेत्रमा देखिएका नाउर (वन भेडा)। उच्च हिमाली क्षेत्रमा पाइने नाउर दुर्लभ हिउँचितुवाको प्रमुख आहार हो।

images
images
images

यस क्षेत्रमा हिउँचितुवा र नाउर दुवैको उपस्थिति रहेको छ। तस्बिर : दिलकुमार लिम्बू/रासस

naur - kanchanjangha - kumbhakarna himal chhetra1.jpg


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend