शनिबार, वैशाख ८ गते २०८१    
कुरी बजारको मनमोहक दृश्य

कुरी बजारको मनमोहक दृश्य

बिजनेस न्युज

दोलखाको धार्मिक पर्यटकीय स्थल कालिञ्चोक भगवती जाने बाटोमा सुन्‍दर देखिएको कुरी बजार। कुरी बजार क्षेत्र केही वर्षयता हिउँ खेल्ने पर्यटकका लागि पनि रोजाइको गन्तव्य बनिरहेको छ। तस्बिर : अनुप ढकाल।

images
images
images

 


प्रकाशित : आइतबार, माघ २ २०७८०१:१२

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार