कास्कीको माछापुच्छ्रे गाउँपालिका- ७ धम्पुसस्थित पोखरी टोलको सुनसान दृष्य। दसैँको चहलपहल सुरु भइसके पनि यस टोलमा कुनै पर्यटक देखिएका छैनन्। पृष्ठभूमि देखिएको बादलको घुम्टोमा माच्छापुच्छ्रे हिमाल।
तस्बिर : धनबहादुर गुरुङ/रासस
प्रतिक्रिया दिनुहोस