मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेरमा रहेको झोङ गुफा। पहाडमा रहेको ६ तले झोङ गुफामा ५० वटाभन्दा बढी कोठाहरु छन्। परापूर्वकालमा यो गुफाभित्र मानव बस्ति रहेको इतिहास छ।
तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस