मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ स्थित मुस्ताङ द्वारमा रहेको कलात्मक पहाड। यो ठाउँ उपल्लो मुस्ताङको प्रवेशद्वार हो। प्राकृतिक रुपमा रहेका कलात्मक पहाडहरु उपल्लो मुस्ताङको आकर्षण हुन्।
तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस