पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर फर्कंदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला। झोलङ्गे पुल नहुँदा स्थानीयहरू दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन्। तस्बिर : रामचन्द्र न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस