शुक्रबार, कात्तिक ९ गते २०८१    
कालीगण्डकी मुहान : मनमोहक दामोदरकुण्ड

कालीगण्डकी मुहान : मनमोहक दामोदरकुण्ड

बिजनेस न्युज

समुन्द्रि सतहदेखि चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ स्थित धार्मिक स्थल दामोदरकुण्ड। समुन्द्रि सतहदेखि पाँच हजार पाँच सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो। दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो। तस्बिर : सन्तोष गौतम/रासस

images
images
images
mustang damodar kund (2).jpg


प्रकाशित : बुधबार, भदौ ५ २०८११२:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend