मंगलबार, माघ ११ गते २०७८
चुरे फेदीमा बेदकोट ताल

चुरे फेदीमा बेदकोट ताल

विजनेस न्युज

चुरे फेदीमा रहेको धार्मिक पर्यटकीय क्षेत्र बेदकोटमा रहेको प्राकृतिक ताल। यस क्षेत्रको रमणीय दृश्य नियाल्नका लागि बाह्य तथा आन्तरिक पर्यटक पुग्ने गर्छन्। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

images
images
images


प्रकाशित : शुक्रबार, पुस २३ २०७८१२:३८

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार