शुक्रबार, असोज १२ गते २०८०    
हिउँले सेताम्य साल्दाङ गाउँ 

हिउँले सेताम्य साल्दाङ गाउँ 

बिजनेस न्युज

फोक्सुण्डो गाउँपालिका-३ साल्दाङ गाउँ हिउँले सेताम्य। उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ। हिमपातसँगै नाँका बन्दीमा परेको छ। तस्बिर : हेमन्त केसी/रासस

images


प्रकाशित : शुक्रबार, पुस २३ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार