पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको बुकी (घाँसे मैदान)मा चर्दै गरेका घोडा। पोसिलो घाँस खुवाउन घोडा, भेडाबाख्रा, गाईभैँसीका गोठ लिएर किसान लेकको घाँसे मैदानमा पुगेका छन्। तस्बिर : सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस