कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकाको सीमा छुट्ट्याउने वनहरा नदीको दृश्य। नदीमा पक्की पुल नहुँदा स्थानीय बासिन्दाले मालसामान ढुवानी गर्न ढुवानीका साधन नदीबाटै तार्नुपर्ने अवस्था छ। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रतिक्रिया दिनुहोस