शुक्रबार, वैशाख ७ गते २०८१    
दरबाङ म्याग्दीखोलामा सुरुङ खनिँदै

दरबाङ म्याग्दीखोलामा सुरुङ खनिँदै

बिजनेस न्युज

म्याग्दीको मालिका गाउँपालिकामा निर्माण सुरु भएको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङमार्ग निर्माणको तयारी गरिँदै। धौलागिरि कालिका हाइड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको सुरुङमार्ग निर्माण सुरु भएको छ। तस्बिर : कमल खत्री/रासस

images
images
images


प्रकाशित : मंगलबार, पुस २० २०७८१२:००

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार